५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिकाले ३९१ जना वृद्ववृद्वालाई बाढ्दै न्यानाे कम्बल

गाैरीगंज ५ माघ / पछिल्लो समय चिसाे बढेसंगै हुस्सु र कुहिराे बाक्लिदै गएपछि यहाँकाे जनजिवन कष्टकर बन्दै गएकाे छ ।काठमाडौं सहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ ।चिसाेले बालबालिका, वृद्ववृद्वा, बढी प्रभावित हुने गर्छन् । चिसाे बढेपछि गाैरीगंज गाउँपालिकाकाे विपद् व्यवस्थापन समितिकाे…