५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दाे प्रतियाेगिता गर्ने

सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दाे प्रतियाेगिता गर्ने दमक/ बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित सो डोजाङका प्रशिक्षार्थी खेलाडी बिद्यार्थीहरुबीच तेक्वान्दो प्रतियोगिता दमकमा आयोजना गर्ने भएको छ ।दमकस्थित सर्वाेदय बोर्डिंङको खेल मैदानमा २१ माघमा आयोजना गरिने सो प्रतियोगिताका बिषयमा आज(सोमबार) दमकमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । पत्रकार सम्मेलनमा समगमाथा मार्सल आर्ट एकाडेमीका संस्थापक…