२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

गाैरीगंजका निजी विद्यालयलाई राहत स्वरूप गाउँपालिकाद्वारा ८ लाख वितरण

गाैरीगंज ३, कार्तिक / गाैरीगंज गाउँपालिका भित्र रहेका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राहतस्वरूप नगद रकम वितरण गरेकाे छ ।काेराेना भाईरसकाे संक्रमण कारण चैत ११ गतेदेखि लगाईएकाे लकडाउनले बन्द रहेका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई शिक्षा शाखा गाैरीगंजले राहत स्वरूप प्रतिव्यक्ति ३ हजारका दरले राहत स्वरूप अाईतबार नगद रकम वितरण गरेकाे हाे । गाैरीगंज गाउँपालिका…