२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव

काठमाडौं ५, पुस / प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।  स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन्। निर्वाचनको मिति तोकिएको भए पनि आधिकारिक मिति सार्वजनिक नभएको प्रधानमन्त्रीनिकट स्रोतले  बतायो।स्रोतका अनुसार वैशाख २३ र २९ …