२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

गौरीगंज गाउँपालिकाको घाटा बजेट सार्वजनिक, वडाको सिलिङ्ग वजेट पनि बढेन

गौरीगंज १०, असार / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गौरीगंज गाउँपालिकाको नवौं गाउँसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट आज सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न नवौं गाउँसभाको वजेट, नीति तथा कार्यक्रम…