ईन्द्रसिंह राजवंशी परापूर्वकालदेखि मानिदै आएका सबै संस्कार संस्कृति ठीक हुन्छ भन्ने छैन । हिन्दु धर्मभित्र त्यस्ता कतिपय चाडपर्व छन्, जुन अहिले अंगिकार गर्नै सकिदैन । त्यही भएर बर्तमान समाजले कुसंस्कारलाई छोड्दै गएको हो ।हिन्दु धर्म मान्ने राजवंशी जातिमा अश्लील देवताको पुजा गर्ने चलन अझै छ । अश्लीलता प्रदर्शन गरेर र अश्लील गीत सुनाएर खुशी पार्नुपर्ने…