३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी’ प्रतियोगिता हुने

बिर्तामोड २८, भाद्र / झापाको बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी २०१८’ प्रतियोगिता हुने भएको छ । भिप्रा एड्भरटाइजिङ्ग एण्ड मिडिया प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको फाइनल राउण्ड आगामी मंसिर १ गते हुनेछ । प्रतियोगिताको लागि छनोट चरणको कार्यक्रम भने यही भदौं ३० गते शनिबारदेखि सुरु हुनेछ । अल्पसंख्यक राजवंशी समुदायका युवायुवतीको प्रतिभा…