४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आठमाैजा बाल संजालकाे उदारहणीय कार्य

गौरीगंज १४, गाैरीगंज / बजार क्षेत्रलाई सफा सुन्दर र दुर्गन्ध रहित बनाउन आठमौजा बाल संजालले खजुरगाछी बजारमा आज सरसफाइ गरेकाे छ। गौरीगंज गाउँपालिका वार्ड नं. -६ स्थित आठमौजा बचत तथा ऋण सहकारी संस्थाकाे बाल संजालले बजार क्षेत्रमा सरसफाइ गरि ब्यापारीहरुलाई फाेहाेर बस्तु डस्बिनमा फाल्न सचेत गराएकाे छ। आठमौजा सहकारी संस्थाका पदाधिकारी र संस्थामा आबद्ध रहेकाे…