१ असार २०८३, सोमबार | Mon Jun 15 2026

गाैरीगंज गाउँपालिकाले ३१ औँ अन्तर्राष्ट्रिय दिवस मनायाे, ७ जनालाई व्हिल चेयर वितरण

गाैरीगंज १८, आईतवार /‘समावेशी विकासका लागि रूपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी अपांगता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको मनाइँदै छ। यसै अवसरमा गाैरीगंज गाउँपालिकाले आज आईतवार एक कार्यक्रमकाे आयाेजना गरि भव्यरूपमा मनाएकाे छ ।गाैरीगंज गाउँपालिकाकाे प्रङ्गणमा भएकाे कार्यक्रममा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई…