गौरीगंज १०, वैशाख / व्युटिपार्लर सम्बन्धी डेढ महिने एडभान्स तालिम सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १को आयोजनामा सञ्चालित तालिमको आज सोमबार एक कार्यक्रमबीच समापन गरिएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले व्युटिसियन व्यवसायीको क्षमता अभिबृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन भएको जानकारी दिए । सिकेको…