वैशाख १० , पोखरा । नेपाल आर्मी क्लब मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको खेलमा धरान ११ माथि १-० को कठिन जित निकाल्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उसले उपाधिका लागि मनाङसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । आर्मी र मनाङ पछिल्लो ३ महिनामा दोश्रो पटक पोखरामा उपाधिका लागि भिड्न…