१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा पहिलो पटक जिल्ला स्तरिय वडा अध्यक्षकप तेक्वान्दो प्रतियोगिता हुदैँ

गौरीगंज २०, माघ / गौरीगंजमा पहिलो पटक जिल्ला स्तरिय अध्यक्षकप तेक्वान्दो प्रतियोगिता भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले पानसमा दियो बालेर उक्त प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ को आर्थिक सहयोग र गौरीगंज तेक्वान्दो डोजाङ्गको आयोजनामा जिल्ला भरिका १८ वटा टिमले भाग लिएका छन् । गौरीगंज गाउँपालिका वार्ड…