२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गाैरादहमा बन्ने भाे यस्ताे चिल्ड्रेन पार्क

गौरादह २६, भदाै/ झापाको गौरादह नगरपालिका वडा नं २ मा निर्माण हुन लागेको चिल्ड्रेन पार्कको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । लायन्स क्लब अफ गौरादहका च्याप्टर प्रेसिडेन्ट श्री भुपाल कुमार कटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीद्वारा उक्त पार्कको शिलान्यास गरिएको हो ।…