२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

ग्वालडुब्बा युवा समुहद्वारा खेलकुद सामाग्री वितरण

गाैरादह ३, फागुन / झापाको गौरादह नगरपालिका वडा नं. ७ मा रहेकाे ग्वाल्डुब्वा युवा समूहले एक कार्यक्रमका बीच  आज खेलकुद सामाग्री बितरण गरेकाे छ । बालबालिका तथा युवाहरुलाई मानसिक तथा शारीरिकरूपमा खेलकुदकाे माध्यमबाट अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले खेलकुद सामाग्री वितरण गरिएकाे हाेे । ग्वाल्डुब्वा युवा समूहका अध्यक्ष भोला चक्रवर्तीले फुटबल, भलिवल नेटलगायतका सामाग्रीहरू बालबालिका…