७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

अक्सिजनसहितकाे वेड खाली, गाैरीगंजका २२ जना संक्रमितकाे घरमै उपचार , सेनाकाे टाेली बाेर्डरमा

गाैरीगंज १७, वैशाख / विश्वव्यापीरूपमा फैलिईदै गएकाे काेराेनाकाे दाेस्राे लहरकाे संक्रमणबाट गाैरीगंजमा २२ जना प्रभावित छन् । त्यसमध्ये २१ जना वार्ड नं.१ महाभरा कै छन् भने १ जना वार्ड नं. ४ का छन् । याे संख्या  समाचार पार्दा सम्मकाे हाे । उनीहरू सबै हाेम क्वारेन्टाइनमा बसेका छन् । त्यसाे त पचास बेड र १० वटा…