२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

झापाकाे १५ वटै स्थानिय तहका लागि निर्वाचन अधिकृत ताेकियाे , हेरौ को कहाँ

 गाैरीगंज ७, बैशाख / मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित झापाका १५ वटै पालिकामा निर्वाचन अधिकृतहरु समेतको टुंगो लागेको छ ।जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।जिल्ला निर्वाचन कार्यालय…