२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

राजवंशी जातिलाई प्रथम जाति घाेषणा गर्न नगर प्रमुख आचार्यलाई ध्यानाकर्षण पत्र, निर्णय नसच्चाए आन्दाेनल गर्ने चेतावनी

मेचीनगर १५, असार / मेचीनगरपालिकाले एकलाैटी ढंगबाट सम्बन्धि पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातीलाई नगरकाे प्रथम जाती घाेषणा गर्न लागेकाे भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएकाे छ ।मेचीनगरपालिकाले अाठाैं नगरसभामा प्रस्तुत अार्थिक वर्ष २०७८/७९ काे बजेट, नीति तथा कार्यक्रम मार्फत मेचे जातिलाई सम्मानसहित प्रथम जाती घाेषणा गर्ने निर्णय गरेकाेमा समाजले आपत्ति जनाएकाे हाे…