गाैरीगंज १८, चैत / नेपाली कांग्रेस गाैरीगंज गाउँपालिकाे आयाेजनामा आज एक कार्यक्रमकाे आयाेजना गरी दराज वितरण गरिएकाे छ ।नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य तथा पुर्व सांसद महेन्द्रा लिम्बु र नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ का सभापति ढुण्डीराज भण्डारीकाे संयुक्त सहयाेगमा गाैरीगंज गाउँपालिकाका ३,४, ५ र ६ वटा वडा समितिलाई दराज वितरण गरिएकाे हाे । नेपाली…