२९ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025

‘पहिचानसहितको प्रदेशको नामाकरणमा कोचको पनि नाम राखियोस् होइन भने लिम्बुवान किराँत मात्र मानिदैन ।’- संयोजक त्रिनारायण राजवंशी

गौरीगंज १, भाद्र / कोशी प्रदेशको नामाकरणबारे चौतर्फी विरोध भईरहेको बेला कोचिला संघर्ष समिति झापा संगठित हुन थालेको छ । झापा मोरङ्ग सुनसरीलाई कोचिला प्रदेश नामाकरण गर्नुपर्ने माग राख्दै झापाको विभिन्न स्थानिय तहहरुमा समिति विस्तार गरेर संगठित हुन थालेको हो । झापाको गौरीगंजमा आज शुक्रवार कोचिला संघर्ष समितिले वृह्त अन्तरक्रिया छलफलको आयोजना गरेको छ ।…