५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्वतन्त्र विद्यार्थी युनियन गाैरीगंज बहुमुखी क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

गाैरीगंज १२, असाेज / स्वतन्त्र विद्यार्थी युनियन गाैरीगंज बहुमुखी क्याम्पसले स्नातक तह प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेकाे छ ।आज क्याम्पसकै प्राङ्गणमा एक कार्यक्रमकाे आयाेजना गरि उनीहरूलाई खादा, मिठाई र अविर लगाई स्वागत गरिएकाे हाे ।कार्यक्रमका प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने, वडा नं. ३ का वडाअध्यक्ष श्रवण गिरी,…