१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

चार‌ अध्यक्ष फे‌रि‌ए, निर्णय अझै‌ अलपत्र

गौरीगन्ज / २०६४ सालयता मे‌ची अञ्चल अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष चार‌ पटक फे‌रि‌ए । तर‌, २०६४ सालमै‌ अस्पताल विकास समितिले‌ गर‌े‌को‌ आइसीयू सञ्चालन गनेर्‌ निर्णय अहिले‌सम्म कार्यान्वयन हुन सके‌को‌ छै‌न । २०६४ सालमा अस्पताल विकास समितिका अध्यक्ष नार‌ायण उप्रे‌ती थिए । उनकै‌ पालामा आइसीयू सञ्चालन गर्न जिल्ला विकास समितिले‌ १० लाख रुपै‌याँ विनियो‌जन गर‌्यो‌ । २०६६ साल साउनमा उनको‌…