२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

निर्वाचन आयोगले स्थानीय चुनाव सम्बन्धी काम थाल्यो

काठमाडौं, २५ पुस / संसदमा निर्वाचनसँग सम्बन्धित कानून अघि बढेसँगै निर्वाचन आयोगले स्थानीय चुनाव सम्बन्धि काम थालेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै दल दर्ता गर्ने सूचना जारी गरेको छ। केन्द्रीय तथा स्थानीय दलहरुले जिल्ला निर्वाचन आयोगमा १७ माघसम्म दल दर्ता गराउन सूचना जारी गरेको छ। दल दर्ताको फारम निर्वाचन आयोगको वेबसाइडमा राखिएको छ।