विर्तामोड / उच्च शिक्षा अध्ययनका लागी आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले झापाका ३० जना आदीवासी जनजाति विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । नेपाल आदीवासी जनजाति महासघ नगर समन्वय परिषद बिर्तामोडको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानले जिल्लाका ३० जना विद्यार्थीलाई ८ हजार रुपैयाँका दरले छात्रवृति बितरण गरेको हो । आदिवासी जनजाति महासघ झापाका पूर्व अध्यक्ष प्रेमराज घिसिङ,…