२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

७२ वटा सीमा स्तम्भ हरायो

गौरीगंज/ झापाको गौरीगंज गाउ“पालिका अन्तर्गत नेपाल भारत सिमाना १० गजा क्षेत्रमा रहेका पिल्लरहरुमध्ये ७२ वटा हराएको पाइएको छ । सिमानामा रहेका पिल्लरहरु निर्माण मर्मत कार्यमा सहभागी रहेका नेपाल भारत संयुक्त प्राविधिक टोलीले दिएको जानकारी अनुसार झापाको रतुवा खेला देखि पूर्वको माई खोलासम्म साना ठुला गरी २२८ वटा पिल्लर रहेकामा ७२ वटा फेला नपरेको सशस्त्र प्रहरी…