७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

अपहरणमा परेका पूर्व उपमेयर राजवंशीलाई सशर्त मुक्त

भद्रपुर ६ , बैशाख  /  भारतीय गुप्तचर प्रहरीले झापा मेचीनगर नगरपालिका पूर्व उपमेयर जितन राजवंशीलाई अपहरण गरी कुटपिट गरेको खुलासा भएको छ । अपहरण पश्चात सर्तमा छाडिएका राजवंशी अस्वस्थ्य भई मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार्थ भएको क्रममा पत्रकार भेटघाटमा आफू अपहरणमा परेको वताएसंगै यस्तो रहस्य खुलेको हो । मेचीनगर १ बस्ने ७४ बर्र्षीय राजवंशीलाई भारतीय गुप्तचरले…