झापा राजगढ –८ धादरा गाउँकी ललिता राजवंशीले आफ्नो भाई प्रकाश राजवंशीको वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स युएईमा निधन भएपछि क्षतिपूर्ति नपाएर थप पीडामा परेकी छन् । पैसा कमाउला र आफ्नो ठुलो परिवारलाई सुख सयलमा राखौला भन्ने सपना साँचेर उडेका प्रकाश उनको मृत्युवरणले परिवारलाई स्तब्ध बनाएको छ । घटना भएको १७ दिन पछि प्रकाशको मृतक…