३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

टुलाएर बसेरहेकी छिन आमा खादमी देवी राजवंशी

झापा राजगढ –८ धादरा गाउँकी ललिता राजवंशीले आफ्नो भाई प्रकाश राजवंशीको वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स युएईमा निधन भएपछि क्षतिपूर्ति नपाएर  थप पीडामा परेकी छन् । पैसा कमाउला र आफ्नो ठुलो परिवारलाई सुख सयलमा राखौला भन्ने सपना साँचेर उडेका प्रकाश उनको मृत्युवरणले परिवारलाई स्तब्ध बनाएको छ । घटना भएको १७ दिन पछि प्रकाशको मृतक…