विराटनगर १२, भदौ / नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरको इकाइ समितिको सभापतिमा विवाद देखिएकाे छ । नेविसंघमा विवाद देखिनु कुनै नयाँ विषय हैन । तर यो विवाद आपसी विद्यार्थी विच नभएर गुट–उपगुटको लडाई रहेको बुझिएको छ । महेन्द्र मोरङ क्याम्पसमा जसवन्त पौडेल निर्विरोध निर्वाचित घोषणा भएसँगै कार्यबाहक सभापति समाल्दै आएका केशव गिरीले पनि…