८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पूर्वमा चुनावको सुरक्षाः २५ हजार, झापामा खुल्यो म्यादी प्रहरीको भर्ना

विराटनगर १३, चैत / स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यतिवेला सबै पक्ष चुनावमा होमिएका छन् । निर्वाचन आयोगदेखि राजनीतिक दलहरुलाई चुनावी चटारो सुरु भएको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पनि गृहकार्यमा होमिएको छ । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने योजना बनाएको छ । ७५…