३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

इँटा उद्योग सञ्चालनमा ल्याउन लागेको भन्दै स्थानीयको विरोध

गौरीगंज / झापाको गौरादह-६ स्थित हेङगाटोलीमा बस्तीको ५० मिटर आसपासा इँटा उद्योग सञ्चालनमा ल्याउन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन्।गौरादह ७ का विनोद साह र गौरीगञ्ज ६ का अरुण साहले स्थानीयको मन्जुरीविना शिवम् इँटा उद्योग सञ्चालन गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। इँटा उद्योग स्थापना गर्दा मानवबस्तीबाट करिब १ किलोमिटरको दूरीमा स्थापना गर्नुपर्ने नियम…