४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नयाँ सरकार बनाउन काँग्रेसले मार्ग प्रशस्त गरेको छ : प्रवक्ता शर्मा

झापा,२५ माघ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार बनाउन काँग्रेसले मार्ग प्रशस्त गरेको दाबी गर्नुभएको छ । काँग्रेसले मार्ग प्रशस्त गरेकै कारण नयाँ सरकार आउने क्रममा रहेको उहाँको भनाई छ । झापाको बिर्तामोडमा बिहीबार प्रेस युनियन झापाले आयोजना गरेको साक्षात्कारमा नेता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भन्दा पनि नयाँ सरकारलाई मार्ग प्रशस्त…