४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेशकाे नाम लिम्बुवान राख्नु पर्ने माग राख्दै मुख्यमन्त्री राईकाेे राजिनामा

विराटनगर ११,भदौ / प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । एक नम्बर प्रदेशको नाम अन्तिम टुङ्गो लगाउनको लागि बिभिन्न समयमा प्रदेश सरकारका मन्त्रीहरुबाट आएको अभिब्यक्तिसँगै पहिचानका नारा लिएर अघि बढ्दै पार्टी तथा संघ संस्थाहरु बिभिन्न नाम लिएर बाहिर देखिन थालेका छन् । एक नम्बर प्रदेशका बिभिन्न जिल्लाबाट आएका ब्यक्तिहरुले एक नम्बर…