४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

हाम्राे वस्ती यस्तो हुन सत्तैन र ?

गाैरगंज १५, भदौ / शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर अायाेजना समन्वय कार्यालयले गाैरीगंज नयाँ शहरकाे लागि गाैरीगंजकाे ३ वटा क्षेत्रलाई प्रस्ताव गरेकाे छ । गाैरीगंज गाउँपालिकाकाे वडा नं १ काे कुन्जिवारी महाभारासम्म सडककाे दायाँबायाँ, वडा नं ३ काे हुलाकी सडक गाैरीगंज क्याम्पसदेेेेखी हुक्कागाछी वेलडागी जाने सडकसम्म र वडा नं ५ र ६…