१ असार २०८२, आइतबार | Sun Jun 15 2025

संवाद लगत्तै विर्तामोड बजार अनुगमन

बिर्तामोड २९, असोज / उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले आज सोमबार झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । संवाद समूहमा भएको छलफल लगत्तै त्यहाँ व्यक्त प्रतिबद्धता तत्कालै कार्यान्वयनका लागि टोलीले बजार अनुगमन गरेको थियो । जिल्ला प्रशासन, बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको हो । टोलीले…