१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

किरात चाडलाई सार्वजनिक विदा दिनुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गाैरीगंज ८, पुस / किरात समन्व समिति झापाले राष्ट्रिय किरात चाड ( उधाैली साकेला,चासाेक तङ्नाम, चासुवा, शादार पिदार, भूम्या) मा दिदै आएकाे विदालाई यथावत राख्न माग गरेकाे छ । नेफिन झापा अध्यक्ष तथा किरात राई यायाेक्खाका केन्द्रीय उपाध्यक्ष पारसमणी राईको नेतृत्वकाेे टाेलीले हालै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै साे माग गरेका हुन्…