२२ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025

जेष्ठ नागरिक गाैरीगंजकाे ‘छाेरा बुहारी’ प्रशिक्षण कार्यक्रम सम्पन्न

गाैरीगंज २९, मंसिर / जेष्ठ नागरिक संघ गाैरीगंजकाे आयाेजनामा आज एक दिने छाेरा बुहारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ६० भन्दा बढी छाेरा बुहारीहरूकाे सहभागिता थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं६ मा रहेकाे काेटेश्वर शिवालय मन्दिरकाे सभाहलमा सम्पन्न कार्यक्रममा राम राज्यमा भाइ लक्ष्मण जस्ताे हाेस…