दमक २४,पुस / आफना घर तथा जमीन माथि विजुलीको तार विस्तार गरिदाँँ आफूहरुलाई समस्या निम्त्याउने भन्दै झापा, कमल गाँउपालिका ४ र ६ का बासिन्दाहरु विरोधमा उत्रिएका छन् । पाँचथरको कावेली करिडोरले त्यस स्थानको सितापुरीमा हाइटेन्टसन लाइनको पोल विस्तार गर्न लागेकाले त्यसलाई गाँउलेका घरजग्गाभन्दा अन्यन्त्रबाट लैजान माग गरिएको स्थानीय समेत रहेका नेपाल आदिवासी जनजाति महासंघका जिल्ला…