९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

नि:शुल्कमा किटनाशक युत्त झुल वितरण हुने

गाैरीगंज ८, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं ६ मा किटनाशक युत्त झुल वितरण हुने भएकाे छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा टेकु काठमाडाैंले ४३ सय झुल निशुल्कमा वितरण गर्न लागेकाे हाे । गएकाे ३ वर्षमा यस क्षेत्रमा अध्ययन गर्दा प्लाज्माेडियम, भाईभेक्स, फ्लेसिपारम, ओभली नामक परजीवी (औलाै राेग सार्ने परजीवी)…