गाैरीगंज ५, माघ / दुईजना महिलामाथि खुकुरी प्रहार गर्ने एक व्यक्तिले सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्। झापाको अर्जुनधारा नगरपालिका १० स्थित चुथाई निवासी ४४ वर्षीय सडानन्द पौडेलले सोही स्थान निवासी २४ वर्षीया जमुना ओझा र २१ बिना भारतीलाई शनिबर बिहान खुकुरी प्रहार गरी घाइते बनाएकी छिन्। घरमै गएर सुतिरहेको अवस्थामा महिलामाथि खुकुरी…