२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

विराटनगर आउँदै रेलको इन्जिन , परीक्षणका लागि रेलको इन्जिन कुदाइने

बिराटनगर २१, असोज / ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो । रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरनेशनल लिमिटेडका जुनियर जनरल म्यानेजर प्रदीप कुमारले अक्टोबर महिनाभित्र नै परीक्षणकालागि…