३ असार २०८२, मंगलबार | Wed Jun 18 2025

गाैरीगंजकाे ऐतिहासिक पृष्ठभूमिकाे एक सिंहावलोकन

गाैरीगंज २३, पुस /झापा जिल्लाका साविक महाभारा, कोरोबारी, गौरीगञ्ज र खजुगाछी गरी ४ वटा गाविसहरु समावेश गरी गौरीगञ्ज गाउँपालिका बनाइएको हो । गाउँपालिकाको नाम गौरीगञ्ज राखिएको छ । यो नामाकरण हुनुका पछाडि यहाँ पर्ने एक धार्मिक तथा साँस्कृतिक खोलो गौरियासँग जोडिएको बताइन्छ । धेरैवर्ष पहिले गौरिया खोलाको किनारमा बस्ती बसेको पाइयो । त्यसबेला मानव बस्तीलाई…