गाैरीगंज ५, चैत / झापालाई तराईबाट अल्ग्याएर दिदै आएकाे सार्वजनिक विदाप्रति सर्वत्र आलाेचना हुन थालेपछि सरकारले झापामा चैत ७ गते विहिवार हाेली पर्वकाे सार्वजनिक बिदा दिने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ। झापालाई तराईबाट अल्गाएर पहाडसँग दाजेर…