७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

स्थानीय कार्यपालिकामा बिज्ञ समूहको आवश्यकता किन छ ?

बजेट विनियोजन गर्दा अर्थविदहरुसंग, विभिन्न सामाजिक राजनीतिक अनुभव हासिल गरेकाहरुसंग र राणाकालिन अवस्था देखि अहिलेका सत्ताधारीहरुलाई समेत भोग्दै आएका मानिसहरू समाजमा जिवितै रहेकाहरू संग छलफल गर्दा के बिग्रन्छ ? अँध्यारो कोठामा किन केन्द्रित हुनुहुन्छ ? सबैको साथ र समर्थन पाउनुभयो भनें भोलीको नयाँ पिढीले गाउँमा बसेर बिकासको अनुभुती प्राप्त गर्न सकोस भन्ने अभिलाषा साथ अगाडि…