९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मन्त्री कार्कीद्वारा पुस्तक बिमाेचन

गाैरादह २, पुस / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कवि खगेन्द्र न्यौपानेद्वारा तयार पारिएकाे कबिता संग्रह मट्याङग्राहरुकाे पुस्तक बिमाेचन गरेका छन। गौरादह साहित्य समाजलेे आयाेजना गरिएको पुस्तक लाेकार्पण कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मन्त्री कार्कीले एक कार्यक्रमका बिच ब्याङय कबिता संग्रह मट्याङग्राहरुकाे बिमाेचन गरेका हुन। गौरादहकाे महारानी झाेडा निवासी…