७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंजका ग्रामीण महिलालाई प्याड र पेेेेेन्टी वितरण

गाैरीगंज ३, भाद्र / ग्रामीण महिलाहरूलाई स्तन क्यान्सर र पाठेघर सम्बन्धि राेगबाट बच्ने उपायकाबारे जनचेतना फैलाउने उधेश्यले गाैरीगंजमा सानिटरी प्याड र पेन्टी वितरण गरिएकाे छ । गाैरीगंज गाउँपालिकाकाे सभा हलमा आज भएकाे कार्यक्रममा लाएन्स क्लब अफ सेविका, लाएन्स क्लब अफ माउण्ट एभरेष्ट र लाएन्स क्लब अफ दमक युनाइटेडले संयुक्तरूपमा १ सय भन्दा बढी महिलाहरूलाई एक…