७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गौरादहमा बम बिस्फोट, प्रमुख प्रशासकिय अधिकृतकाे गाडीमा क्षति

गाैरादह २३, भाद्र / झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएकाे गाडीमा बम बिस्फोट भएकाे छ । बा.२ झ २५७० नम्बरकाे गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ । आज राती करिब १२ः४५ को समयमा बिस्फोटको ठूलो आवज सुनिएको स्थानीयले बताए । गौरादह वार्ड नं ३ धोबिनियामा प्रमुख प्रशाशकीय अधिकृत सागर…