गौरादह २२, कार्तिक / गौरादह नगरपालिकाले आर्थिक वर्ष २०७६/ ०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गौरादह नगरपालिकाको चौथो नगर सभाबाट पारित आर्थिक वर्ष २०७६/०७७ को लागि ८५ करोड ५२ लाख ७२ हजार रुपैया“े कुल वजेट सार्वजनिक गरिएको हो । गौरादह नगरपालिकाको वार्ड नं. १ को सभाहलमा आज पत्रकार सम्मेलन गरी नगर…