१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

हुलाकी सडक निर्माण कार्य धमाधम, गाैरीगंज क्षेत्रकाे मुहार फेरिने आशा

झगेन्द्र खड्का गाैरीगंज २३, फागुन /झापा जिल्लाकाे दक्षिणी क्षेत्रबाट भद्रपुर बिराटनगर जाेड्ने हुलाकी सडककाे निर्माण कार्य तिब्र रुपमा अगाडि बढेको छ। झापा जिल्लाकाे सदरमुकाम चन्द्रगढी र माेरङ जिल्लाकाे सदरमुकाम बिराटनगर जाेड्ने छाेटाे बाटाेकाे रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तिब्र रुपमा अगाडि बढेकाे छ। सडक भित्र रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटाे…