गाैरीगंज ५ बैशाख / कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न भारतसग सीमा जोडिएको झापाको दक्षिणवर्त्ती क्षेत्रमा सस्त्र प्रहरीको थप जनशक्ति परिचालन गरिएको छ । गौरीगन्ज १ कुन्जीबारीस्थित भारतको बिहार राज्य अन्तर्गत किसनगन्ज सग जोडिएको क्षेत्रमा हिजो साझ्देखी थप जनशक्ति परिचालन गरि सीमानामा निगरानी बढाइएको कुन्जिबारीस्थित ससस्त्र प्रहरी बोर्डर आउट पोस्टका इन्चार्ज ससस्त्र प्रहरी निरीक्षक अगम राईले…