११ असार २०८२, बुधबार | Wed Jun 25 2025

गाैरीगंजमा धमाधम राहत सहयाेग जुट्दै, राहत एकद्वार प्रणालीबाट वितरण गरिने

गाैरीगंज २०, चैत / गाैरीगंज गाउँपालिकाभित्र रहेका विपन्न परिवारका लागि राहत सहयाेग धमाधम जुटिरहेकाे छ । गाउँपालिकालाई नगद, जिन्सी र अनलाईनमार्फत राहत सहयाेग जुट्दै गएकाे हाे । कतिपयले गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेष खाता नं. मा अनलाईन मार्फत सहयाेग गरिरहेका छन् भने कतिपयले चामल, दाल, नुन र तेललगायत खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेका छन् । त्यसैगरी कसैले…